मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक

nepalnews.com · Thu Jun 25 03:31:44 GMT 2026

काठमाडौँ । फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘ए’को खेलमा दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिका १-० गोलसहित विजयी भएको छ।

पहिलो हाफमा दुवै टोलीले गोलको खाता नखोले पनि दोस्रो हाफमा दक्षिण अफ्रिकाले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)