जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान
khabarhub.com · Thu Sep 17 02:43:00 GMT 2026
काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स) का लागि भारतीय क्रिकेट टोली (टी-२०) को घोषणा भएको छ। श्रेयस अय्यरको कप्तानीमा टोली सार्वजनिक भएको हो।
घोषित टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण रहेको छ। मुख्य तीव्र गतिका बलर जसप्रित बुमराह, अलराउन्डर अक्षर पटेल तथा विकेटकिपर ब्याटर सञ्जु सामसन र इसान किसान टोलीमा समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)