लुम्बिनीमा भोलिदेखि ४ गतेसम्म वृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
nepalpress.com · Thu Sep 17 02:44:31 GMT 2026

रूपन्देही । बुद्व जन्मस्थल लुम्बिनीमा वृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनमा १ सय ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।
सरकार, युनेस्को, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र विश्व बैंकको संयुक्त आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)