वेस्ट इन्डिजविरुद्धको एकदिवसीय तथा टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा
kharibot.com · Thu Sep 17 02:45:00 GMT 2026
काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्ध हुने घरेलु एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ । भारतीय क्रिकेट टोलीको छनोट समितिले एकदिवसीयतर्फ शुभमन गिलको कप्तानीमा टोली छनोट गरेको छ भने टी-२० टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)