गाजामा क्षतिग्रस्त भवन भत्किँदा कम्तीमा २१ जनाको मृत्यु
barnanmedia.com · Thu Sep 17 02:34:40 GMT 2026

काठमाडौं । स्थानीय उद्धारकर्मीहरूका अनुसार गाजा पट्टीमा युद्धको समयमा क्षतिग्रस्त भएको एउटा भवन रातिको समय भत्किँदा ८ बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन्।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार गाजा सहरको ताल अल-हवा क्षेत्रमा रहेको छतले भवन एक वर्षभन्दा बढी समयअघि इजरायलको आक्रमणपछि खतरनाक रूपमा एकातर्फ ढल्केको थियो। तर विस्थापित परिवार बाध्यताका कारण त्यही भवनमा बसिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)