मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मायामीलाई क्याम्पियोनेस कप
barnanmedia.com · Thu Sep 17 02:32:40 GMT 2026
लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मायामीले क्याम्पियोनेस कप २०२६ को उपाधि जितेको छ ।
फाइनलमा मेक्सिकोको शक्तिशाली क्लब क्रुज अजुललाई २–० ले पराजित गर्दै इन्टर मायामी च्याम्पियन बनेको हो । मेस्सीले फाइनलमा एक गोल र एक असिस्ट गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)