पार्टी एकताका विषयमा आज महत्वपूर्ण निर्णय गर्दै ‘गगन कांग्रेस’, २ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्दै
bishowkhabar.com · Thu Sep 17 02:45:08 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)