नेपाल-भारत सीमाको विषयमा प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रहित विपरीत छ : एमाले
annapurnapost.com · Mon Jun 01 07:59:21 GMT 2026

एमालेले प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र नेपाली जनतासँग माफी माग्दै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको तथ्य र अकाट्य प्रमाणविपरीत अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र राष्ट्रहितविपरीत कार्य भएको भन्दै आपत्ति जनाएको छ। एमालेका महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले सङ्घीय संसद्मा व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)