ठाकुर पक्षमा लाग्ने सांसदको पद संकटमा, बचाउने विकल्प के छन् ?
nepalghatana.com · Mon Jul 26 17:08:16 GMT 2021
निर्वाचन आयोगले अर्को पक्षलाई आधिकारिकता दिएपछि ठाकुर महतो पक्ष अब कसरी अघि बढ्छ भन्ने धेरैलाई चासो छ ।
नयाँ दल बनाए पनि उसले केन्द्रीय कार्यकारिणीमा ४० प्रतिशत नपुर्याएकाले सांसदको पद भने जोगाउन नसक्ने देखिएको छ । अब ठाकुर पक्षसँग के के विकल्प छन् त ? हेरौं–
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)