वीरगन्जमा भारतीय कारबाट पेस्तोल र गोली बरामद
newsofnepal.com · Thu Sep 17 02:46:25 GMT 2026

वीरगन्ज ।
वीरगन्ज महानगरपालिका–१५ स्थित वस्तु बिहार चोकनजिक रोकिराखिएको भारतीय नम्बर प्लेटको कारबाट सशस्त्र प्रहरीले पेस्तोल तथा गोली बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)