जित्नै पर्ने दबाबमा नेपाली महिला भलिबल टोली
baahrakhari.com · Thu Sep 17 02:46:58 GMT 2026
काठमाडौं । नेपालले एसियाली खेलकुदको महिला भलिबलतर्फ समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बिहीबार (आज) इन्डोनेसियाको सामना गर्दै छ ।
समूह ‘ए’ अन्तर्गतको यो खेल कोमाकी, आइचीस्थित ‘कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा नेपाली समयअनुसार दिउँसो ४ः०५ मा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)