मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प र नेटोका महासचिव रूटेबीच भेटवार्ता

onlinekhabar.com · Thu Jun 25 03:35:47 GMT 2026

११ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रूटेबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुधवार अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो । भेटका क्रममा महासचिव रुटेले इरान युद्धबारे आफ्नो धारणा राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)