उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
nepallive.com · Thu Jun 25 03:29:51 GMT 2026

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्यांकन गर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)