चिया निकासीमा भारतको अवरोध कायमै, प्रधानमन्त्री सचिवालयको आश्वासनपछि बन्द चिया उद्योग खुले
clickmandu.com · Thu Jun 25 03:37:04 GMT 2026

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्न गठन गरेको कार्यदलको आश्वासनपछि असार ४ गतेदेखि बन्द भएका झापाका चिया उद्योग बिहीबारदेखि पुन: सञ्चालनमा आएका छन् । झापामा ३० वटा सिटीसी चिया उद्योग छन् ।
त्यसैगरी असार १ गतेदेखि बन्द भएका इलामको सुर्योदय नगरपालिका र इलाम नगर क्षेत्रमा रहेका ६५ वटा अर्थोडक्स चिया उद्योग पनि पुन सञ्चालनको तयारीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)