मेक्सिकोको समूह चरणमा शतप्रतिश जित
shilapatra.com · Thu Jun 25 03:34:00 GMT 2026

फिफा विश्वकपमा आयोजक राष्ट्रमध्येको एक मेक्सिकोले शतप्रतिशत जित निकालेको छ ।
बिहीबार भएको अन्तिम खेलमा चेक रिपब्लिकलाई हराएसँगै मेक्सिकोले समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा