मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानबाट परमाणु हतियार नबनाउने आश्वासन पाएको छु : ट्रम्प

baahrakhari.com · Mon Jun 01 08:11:43 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट परमाणु हतियार विकास नगर्ने आश्वासन प्राप्त भएको बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा ट्रम्पले भने, “मलाई जुनसुकै हालतमा चाहिएको एउटा ग्यारेन्टी थियो, इरानसँग कुनै पनि प्रकारको परमाणु हतियार हुने छैन । उनीहरू यसमा सहमत भएका छन् र यो निकै चाखलाग्दो विषय रह्यो ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)