विश्वकर्मा पूजाको अवसरमा भद्रकाली मन्दिर परिसरमा श्रद्धालुको भीड (तस्बिरहरू)
ratopati.com · Thu Sep 17 02:54:07 GMT 2026

काठमाडौँ । आज सवारीसाधन, कलकारखाना तथा विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदै छ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको अवसरमा राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)