जापान शृङ्खला र एसियन गेम्सका लागि भारतको टी–२० टोली घोषणा
nepalnews.com · Thu Sep 17 02:53:39 GMT 2026
काठमाडौँ। जापानविरुद्ध हुने टी–२० शृङ्खला तथा आगामी एसियन गेम्सका लागि भारतले आफ्नो टी–२० टोली घोषणा गरेको छ। टोलीको नेतृत्व श्रेयस अय्यरले गर्ने भएका छन्।
घोषित टोलीमा अनुभवी खेलाडीका साथै युवा प्रतिभालाई पनि समेटिएको छ। तीव्र गतिका बलर जसप्रित बुमराह, अलराउन्डर अक्षर पटेल तथा विकेटकिपर ब्याटर सञ्जु सामसन र इशान किशन टोलीमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)