मुसाको दिमागमा प्रत्यारोपण गरियो मानव मस्तिष्कको तन्तु
lokaantar.com

वैज्ञानिकहरूले प्रयोगशालामा विकसित मानव मस्तिष्कको तन्तुलाई बायोइन्जिनियरिङ गरिएको मुसामा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । मानव मस्तिष्कको विकास अध्ययनका लागि यसलाई एक महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ, जसले गम्भीर प्रकृतिका अटिजम, छारे रोग, सेरेब्रल पाल्सी र सिजोफ्रेनिया जस्ता विनाशकारी विकारहरूको कारण र तिनका कार्यप्रणालीसम्बन्धी अनुसन्धानलाई थप तीव्र बनाउन सक्ने रोयटर्स जनाएको छ ।
समाचार अनुसार जीवित मानव मस्तिष्कको तन्तु नैतिक कारणहरूले गर्दा अनुसन्धानको लागि प्रत्यक्ष रूपमा उपलब्ध नहुने हुनाले यो प्रत्यारोपण विधि महत्त्वपूर्ण रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)