कांग्रेसको महाधिवेशन नरोकिने, सर्वोच्चले दियो यस्तो आदेश
bishowkhabar.com · Thu Sep 17 02:54:59 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासबाट रिट दर्ता गर्न अस्वीकार गर्ने प्रशासनिक दरपिठ निर्णय सदर गर्दै काँग्रेसको महाधिवेशन रोक्नुपर्ने अवस्था नदिखिएको आदेश आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)