मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र बंगलादेश मैदानमा, टस जितेर नेपाल बलिङमा 

hamrakura.com · Mon Jun 17 00:00:00 UTC 2024

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेल्दैछ ।

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर बलिङ गर्दैछ । कप्तान रोहित पौडेलले मौसम र पिचको अवस्था बुझ्नका लागि पनि पहिलो बलिङ रोजेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)