मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरेकप २००४ : इंग्ल्यान्डकाेृ सर्बियामाथि संघर्षपूर्ण जित

barnanmedia.com · Sun Jun 16 23:06:55 UTC 2024

जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत इंग्ल्यान्डले सर्बियामाथि संघर्षपूर्ण जित दर्ता गरेको छ ।

समूह 'सी' अन्तर्गत सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डले सर्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले निर्णायक गोल गरे । खेलको १३ औँ मिनेटमा जुडले गरेको गोलसँगै इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक हात पार्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)