रहमा डुबेर दुई बालकको मृत्यु
ekantipur.com · Sat Jun 24 01:00:11 GMT 2023
पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा सिँचाइका लागि जम्मा गरिएको पानीको रहमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ४, झपर्दीका १३ वर्षका प्रतिक परियार र १५ वर्षका प्रविन श्रेष्ठको शुक्रबार राति डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवबहादुर पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)