मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हत्या अभियोगमा एक जना पक्राउ

makalukhabar.com · Mon Jun 01 08:16:25 GMT 2026

झापा । झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)