विश्वकपको अन्तिम खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा फिल्डिङ गर्ने
khabarhub.com · Sun Jun 16 23:11:12 UTC 2024
काठमाडौं – आसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले अहिले अन्तिम खेल खेल्दैछ । केही बेरमा सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेलको टस भइसकेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)