म को हुँ? ऊ को हो?
mysansar.com · Wed Mar 19 14:55:51 GMT 2025
अभय शर्मा –
परिवारको सदस्यको उपचारको क्रममा काठमाडौँको चाबहिल नजिकैको एक निजी अस्पताल जानुपर्ने भयो। डाक्टरसँगको परामर्शपछि औषधि लेखियो, र म अस्पतालभित्रकै फार्मेसीमा औषधि किन्न गएँ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)