भारत–चीन र अमेरिकी कम्पनी पनि नेपालमा प्रसारणलाइन निर्माण प्रतिस्पर्धामा
baahrakhari.com · Thu Jun 25 03:48:00 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण पूर्वाधारमा प्रतिस्पर्धा सुरु गरेको छ ।
प्राधिकरणले पहिलो पटक ट्यारिफ बेस्ड कम्पिटिटिभ बिडिङ (टीबीसीबी) मोडलमार्फत प्रसारण लाइन निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) गर्न निजी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई प्रतिस्पर्धामा उतारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ