मालिकाको अर्जै खण्ड सडक सात दिन बन्द
gorkhapatraonline.com · Mon Jun 01 08:22:44 GMT 2026

गुल्मीको मालिका गाउँपालिकास्थित फुलबारी-चोरकाटे-अर्जै-वोम-लिलिङ्ग अन्तर्गत पर्ने वडा नम्बर ६ अर्जै खण्डमा सडक स्तरोन्नति गर्न लागिएको हुँदा सात दिन बन्द हुने भएको छ।
सोमबारदेखि यही जेठ २५ गतेसम्म यस खण्डमा सडक बन्द हुन लागेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक खनालले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)