मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

corporatenepal.com · Mon Jun 01 08:18:03 GMT 2026

दाङ । यहाँको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उहाँका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)