मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अहिले नेपाल कसले चलाइरहेका छन् र राष्ट्रपति लगायत सबै नेताहरू कहाँ छन्?

barnanmedia.com · Wed Sep 10 22:51:03 GMT 2025

दुई दिनको विरोध प्रदर्शनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अब नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले प्रदर्शनकारीहरूलाई वार्ताको लागि आह्वान गरेका छन्।

तर राष्ट्रपति रामचन्द्र पौडेल कहाँ छन् ? प्रधानमन्त्री ओलीको राजीनामाले अचानक सिर्जना भएको परिस्थितिमा प्रशासनको बागडोर उनको हातमा रहेको विश्वास गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)