मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र बंगललादेश भिड्दै, नेपालले टस जितेर बलिङ रोज्यो

annapurnapost.com · Sun Jun 16 23:12:03 UTC 2024

काठमाडौं : आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा आज बंगलादेशसँग सामना गर्दै छ। टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५:१५ बजेदेखि सुरु हुनेछ। अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)