फिफाले गर्यो एन्फालाई निलम्बन
setopati.com · Thu Jun 25 03:55:00 GMT 2026
विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।
बुधबार फिफाले एन्फाका महासचिव किरण राईलाई इमेलमार्फत पत्र लेख्दै निलम्बनमा परेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा