भेनेजुएलामा ४० सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प, संकटकाल घोषणा
kalakarmi.com · Thu Jun 25 03:55:58 GMT 2026

काठमाडौं- दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ ४० सेकेन्डको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पपछि व्यापक क्षति भएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्पपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प आएको थियो। भूकम्पको केन्द्रबिन्दु काराबोबो राज्यको मोरोन–मोन्टालबान क्षेत्र आसपास रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
डेल्सी रोड्रिगेज