चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान
nagariknews.nagariknetwork.com · Thu Sep 17 02:56:17 GMT 2026

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै बोर्डको अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)