वर्षौंपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी
makalukhabar.com · Thu Sep 17 03:08:43 GMT 2026

तनहुँ । वर्षौंदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि आजको दिन विशेष रह्यो ।
लामो समयदेखिको प्रतीक्षा टुङ्गिएर हातमा जग्गाधनी प्रमाणपुर्जा परेपछि उनीहरूको मुहारमा खुसी छायो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)