सभा खारेजी तथा स्थानीय तहको संख्या एकतिहाइ घटाउने प्रस्ताव समेटिए: प्रधानमन्त्री
barnanmedia.com · Thu Jun 25 03:54:10 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव पेश भएपछि सिके राउत नेतृत्वको जनमत पार्टीले त्यसको कडा विरोध गरेको छ।
रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले बन्दसत्रमा प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रतिवेदनमा प्रदेश सभा खारेजी तथा स्थानीय तहको संख्या एकतिहाइ घटाउने प्रस्ताव समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
बालेन शाह
स्वर्णिम वाग्ले