मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटको गुजरामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

shilapatra.com · Thu Jun 25 03:55:00 GMT 2026

रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार चालक चन्द्रपुर नगरपालिका–५ का २४ वर्षीय दिपेश चौधरीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)