चितवनपछि पोखरामा सार्वजनिक हुँदै Changan NEVO Q05, चार दिन टेस्ट ड्राइभ
ratopati.com · Thu Sep 17 03:10:58 GMT 2026

पोखरा । Changan Automobile को नयाँ–ऊर्जा सवारी साधन लाइनअन्तर्गतको NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुने भएको छ। नेपालमा Changan का लागि अधिकृत डिलर MAW Vriddhi Autocorp Pvt. Ltd. ले पोखराको चौतास्थित Deepal Showroom मा Q05 सार्वजनिक गर्न लागेको हो।
सार्वजनिकपछि असोज ३ देखि ६ गतेसम्म चार दिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ। कार्यक्रममा ग्राहकले NEVO Q05 प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)