कर्णाली प्रदेशका पूर्वमन्त्री शाहीकाे निधन
ratopati.com · Thu Sep 17 03:18:02 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीकाे निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार, बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)