बंगलादेशविरूद्ध नेपालले पहिले बलिङ गर्ने, टिममा एक परिवर्तन
setopati.com · Sun Jun 16 23:30:26 UTC 2024
आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)