हुप्सेकोटको धुँवा ‘कार्बन मनोअक्साइड’
ekantipur.com · Thu Sep 17 01:32:14 GMT 2026

हुप्सेकोटको धुँवा ‘कार्बन मनोअक्साइड’
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ स्थित पेलेगा डाडामा विगत ५ महिनादेखि आइरहेको धुँवा कार्बन मनोअक्साइड रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)