अर्थमन्त्री डा. वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
canadanepal.com · Thu Sep 17 03:18:03 GMT 2026

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान ७;३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरे ।
विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)