मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

nagariknews.nagariknetwork.com · Thu Jun 25 04:01:26 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताएका छन‍्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)