सुधार गृहबाट भागेका फरार प्रतिवादी पक्राउ
setopati.com · Thu Jun 25 04:05:08 GMT 2026
रोल्पा प्रहरीले बाँकेको नौबस्तास्थित बालसुधार गृहबाट भागेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।
कर्तब्य ज्यान मुद्दाका ती फरार प्रतिवादी २०८१ सालमा नौबस्तास्थित सुधार गृहमा भएको तनाबका बीच मौका छोपेर भागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)