मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिजुलीमा लगाएको भ्याट फिर्ता हुँदैन : अर्थमन्त्री वाग्ले

barnanmedia.com · Mon Jun 01 08:35:31 GMT 2026

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सरकारले ठूलो आँटका साथ ल्याएको स्पष्ट पार्दै यो कुनै पनि हालतमा फिर्ता नहुने घोषणा गरेका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले राज्यको राजस्वको दायरा बढाउन र दिगो आर्थिक सुधारका लागि यो निर्णय लिइएको बताएका हुन्। विद्युत्मा भ्याट लगाउने विषय हचुवामा नभई दीर्घकालीन सोचका साथ आएको उनको दाबी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय