निर्वाचन सडक पाँच वर्षदेखि अलपत्र, स्थानीयलाई सास्ती
gorkhapatraonline.com · Thu Sep 17 03:21:05 GMT 2026

मुगुको बहुप्रतीक्षित पिना–कुटोला–घट्टलेख–मुन्दु निर्वाचन सडक आयोजना निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अलपत्र परेको छ । ठेक्का सम्झौताको अवधि सकिएर म्याद थप गरिए पनि सडक निर्माणले गति लिन सकेको छैन ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति १० प्रतिशत मात्रै छ । कार्यालयका अनुसार हालसम्म करिब एक करोड दुई लाख रुपियाँ बराबरको काम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)