मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

canadanepal.com · Thu Sep 17 03:24:32 GMT 2026

काठमाडौं - दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड ब्राइटनसँग ३–२ गोलले पराजित भएको हो । खेलमा सुरुवाती दुई गोल गर्दै अग्रता लिए पनि युनाइटेडले त्यसलाई कायम राख्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)