नेपालले टस जितेर बलिङ रोज्यो, सोमपाल कामीले लिए पहिलो बलमै विकेट
ajakoartha.com · Sun Jun 16 23:35:00 UTC 2024
काठमाडाै- जारी टी २० विश्वकपमा नेपालले बंगालादेश बिरूध्दकाकाे खेलमा टस जितेर बलिङ रोजेको छ । पहिलो बलमै नेपालले सोपपाल कामीको बलमा विकेट लिएको हे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)