बंगलादेश विरुद्ध नेपालले पहिलो बलमै लियो विकेट, सोमपाललाई सफलता
hamrakura.com · Mon Jun 17 00:00:00 UTC 2024
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।
वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर बलिङ बलिरहेको छ । नेपालले पहिलो बलमै सफलता हासिल गरेको छ । सोमपाल कामीलाई सफलता मिलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)