मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

rajdhanidaily.com · Thu Jun 25 04:14:58 GMT 2026

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ । सीएनएनका अनुसार ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार राति १०:०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)